एनआरएन यूकेको अध्यक्षमा सुनिल खड्काको उम्मेदवारी

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको अध्यक्षमा सुनिल खड्काले उम्मेदवारी दिने भएका छन् । उनी वर्तमान कार्यसमितिका उपाध्यक्ष तथा च्यारिटी विभागका प्रमुख हुन् । उनी वेलायतमा विगत १० वर्ष देखी क्याटरिङ्ग व्यवसायमा सकृय छन् । खड्का प्रोपर्टी व्यवसायमा समेत संलग्न छन् । खड्काले संघको जुलाईमा हुने महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिन लागेको पुष्टि गर्दै नेपालब्रिटेन … Continue reading एनआरएन यूकेको अध्यक्षमा सुनिल खड्काको उम्मेदवारी